सर्वोच्चमा आजदेखि गोला प्रथा, यसरी तोकिन्छ पेसी

सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुँदैछ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्कन लागेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पे

सम्बन्धित सामग्री

न्यायालय : टुलुटुलु हेर्ने ? टालटुल गर्ने ? जगदेखि सुधारौँ

प्रधानन्यायाधीशबाट मुद्दाको पेसी तोक्ने काममै अनेकन् शंका–आशंका गर्दै सर्वाेच्च अदालत अन्ततः आजदेखि ‘गोला–प्रथा’को युगमा प्रवेश गरेको छ । गोला प्रथा प्रधानन्यायाधीशबाट ‘असल नियत’का साथ कार्यसम्पादन हुन नसक्दाको परिणति पनि हो । यद्यपि गोला प्रथालाई पनि न्यायिक अभ्यासमा ‘ऐतिहासिक’ मा…

न्यायालय : टुलुटुलु हेर्ने ? टालटुल गर्ने ? जगदेखि सुधारौँ

प्रधानन्यायाधीशबाट मुद्दाको पेसी तोक्ने काममै अनेकन् शंका–आशंका गर्दै सर्वाेच्च अदालत अन्ततः आजदेखि ‘गोला–प्रथा’को युगमा प्रवेश गरेको छ । गोला प्रथा प्रधानन्यायाधीशबाट ‘असल नियत’का साथ कार्यसम्पादन हुन नसक्दाको परिणति पनि हो । यद्यपि गोला प्रथालाई पनि न्यायिक अभ्यासमा ‘ऐतिहासिक’ मा…

राजनीतिक दलसँगको हारगुहारबाट पनि पार नलागेपछि गले कानुन व्यवसायी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसननको आन्दोलन औपचारिकतामा मात्रै सीमित भएको छ। गत कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारको आन्दोलन आजदेखि औपचारिकतामा सीमित हुँदैछ। बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा मागलाई कटौती गर्दै अब सर्वोच्च परिसरमा एक घण्टा धर्ना दिएर काममा फर्किन कानुन व्यवसायीलाई आग्रह गरेको छ।बारले आजदेखि सर्वोच्च अदालतमा गोला प्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने

सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देख...

सर्वोच्च अदालतमा मङ्सिर १५ देखि गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा बुधबारदेखि इजलास तोक्दा गोला प्रथा प्रक्रिया लागू हुने भएको छ । सर्वोच्चको गत मङ्सिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मङ्सिर १५ गते देखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो । प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले […]

न्यायाधीशहरूले गोला टिप्न पनि प्रधानन्यायाधीशको सहभागिता नस्विकार्ने

काठमाडौं । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावलीले प्रधानन्यायाधीशको अधिकार कटौती गरिदिएको छ । पेसी तोक्नेसम्बन्धी प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै नियमावलीले पेसी व्यवस्थापन निर्र्देशन समितिको व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्वयन भएसँगै प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार गुम्ने छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ ले पेसी तोक्नका लागि गोला प्रथा...

सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

सर्वोच्चमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने

नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न बारले प्रधानन्यायाधीशसँग माग राख्दै आएकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मागमा सहमति जनाउँदै मंगलबारबाट गोला प्रथा लागू गर्ने बताउनुभएको हो । नेपाल बार एसोसियसनका पदाधिकारीसँगको भेटमा आइतबार प्रधानन्यायाधीश राणाले आफूलाई गोलाप्रथाबाट पेशी तोक्न आपत्ति नभएको र नमुनाका […]