राप्रपाका दुई केन्द्रीय सदस्यबाट पार्टी परित्याग, राप्रपा नेपालमा प्रवेश

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई निर्वाचित केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका हुन् । राप्रपा परित्याग गरेका उनीहरूले अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) मा कृयाशील हुने जनाएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधानबमोजिम दुवै जनालाई केन्द्रीय सदस्यमा […]