कांग्रेसलाई धोका दिँदा एमालेलाई आइलागेको आपत!

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूहरूलाई धोका दिँदा एमालेलाई नौवत आइलागेको टिप्पणी गरे।