काठमाडौं – ‘अब सुन्छ अमेरिका’मा प्रस्तुति दिन पुगेकी गायिका एलिना चौहान र आयोजक फ्लाई नेपाबीचको मनमुटाव अहिले चर्चामा छ । आयोजकमध्ये एकजना विनोद अधिकारीले अमेरिकामा आफूलाई ‘नोकर र कैदीको जस्तो व्यवहार’ गरेको एलिनाले आरोप लगाएकी थिइन् । अमेरिकाबाट फर्किएपछि दिएका अन्तर्वार्तामा एलिनाले आयोजकलाई विभिन्न आरोप लगाएकी छन् । आयोजकले सम्झौताविपरीत आवासको व्यवस्था गरेको उनको दाबी […]