प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

सम्बन्धित सामग्री

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशिला : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनता बीचको सबैभन्दा नजिकको साथीका रूपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन् । प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले विभिन्न आरोह अवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शा...

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताउनुभएको छ । प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा उहाँले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको उल्लेखनीय उपलब्धि हरेक नेपालीले …

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन्। प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको […]

प्रहरी सरकार र जनताबीच नजिकको साथी : प्रधानमन्त्री देउवा

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीले सरकार र जनताबीच नजिकको साथीका रुपमा भूमिका खेलेको बताएका छन् । ६७ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै देउवाले भने, ‘जनतालाई सरकारसँग जोड्ने काम प्रहरीले गरेको छ ।’ उनले शान्ति सुरक्षा विकास निर्माणका लागि अपरिहार्य तत्व भएको बताउँदै भने, ‘यसमा […]