केपी ओलीजस्तो नेता यो धर्तीमा छ त ? : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, ४ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीजस्तो नेता यो धर्तीमा नजन्मिएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘केपी ओली त नेकपा (एमाले) मा नवौं […]

सम्बन्धित सामग्री

झलनाथ खनालको २५ वर्षे विरासत ढाल्ने महेश बस्नेत को हुनु ?

इलाम । पूर्व प्रधानमन्त्री तथा पाँच पटकसम्म निरन्तर निर्वाचि हुँदै आएका झलनाथ खनालसँग चुनावी प्रतिष्पर्धामा गरिरहेका इलामका महेश बस्नेत जिल्लामा परिचित भएपनि सिंगो मुलुकमा भने अपरिचितनै थिए । खनाल र बस्नेतको चुनावी समाचार बनाउँदा राजधानीका सञ्चारमाध्यमहरुले भक्तपुरे महेश बस्नेतको तस्बीर राखेर समाचार बनाइरहेका हुन्थे । राष्ट्रिय रुपमा अपरिचित इलामे महेश बस्नेत झलनाथ खनालको २५ वर्षे […] The post झलनाथ खनालको २५ वर्षे विरासत ढाल्ने महेश बस्नेत को हुनु ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाम–१ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित

काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेत निर्वाचित भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरेका हुन् । निर्वाचित बस्नेत र पराजित खनालबीच २९५७ मतको अन्तर छ ।

इलाम १ : झलनाथको विरोधबीच नतिजा सार्वजनिक, एमालेका महेश बस्नेत निर्वाचित

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्। इलाम–१ बाट पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई २९ सय ५७ मतान्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन्।  बस्नेतले...

महेश बस्नेत : कमजोर चुनावी अंकगणितबाट जित निकाल्ने शूर

२०३१ साल माघमा भक्तपुरमा जन्मिएका महेश बस्नेत २०४९ मा नेकपा एमालेको साधारण सदस्य भएका थिए । त्यसयताको उथलपुथलपूर्ण राजनीतिमा एमालेभित्र राम्रो प्रगति गरेका नेतामा पर्छन्, उनी । सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा बस्नेतले कानुनमा स्नातकसम्म अध्ययन गरेका छन् । बेलाबखत अनपेक्षित कारनामा गरेर चर्चामा आइरहने उनी २०५४ को स्थानीय निकाय चुनावमा गुन्डु गाविसको अध्यक्षमा निर्वाचित […]

झलनाथ खनालबाट परिवर्तन सम्भव छैन : महेश बस्नेत

महेश बस्नेत इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फबाट नेकपा एमालेका उम्मेदवार हुन् । यसअघि उनी इलाम नगरपालिका मेयर थिए भने अहिले नेकपा एमालेले क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको टिकट दिएको छ । यसक्रममा इलाम क्षेत्र नम्बर १ का लागि उनका चुनावी एजेन्डा, यो क्षेत्रका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर महेश बस्नेतसँग रातोपाटीले गरेको  कुराकानीको सम्पादित अंशः  कस्तो चलिरहेको छ प्रचार प्रसार अभियान ? रेस्पोन्स कस्तो पाउनुभएको छ ? ठीक छ । आम रूपमा नागरिकह

काठमाडौं महानगरले दशैंको मुखमा लाखौं व्यवसायीलाई बिचल्ली बनायोः महेश बस्नेत

काठमाडौं महानगरले दशैंको मुखमा लाखौं व्यवसायीलाई बिचल्ली बनायोः महेश बस्नेत

महेश बस्नेत किन उडे दुबई

काठमाडौं, २४ असार । साँझ ४ बजेर २० मिनेटको उडानबाट नेकपा एमालेका नेता महेश बस्नेत दुबई उडेका छन् । उनी तीन दिन दुबईमा रहनेछन् भने २ दिन बहराइन हुनेछन् । बस्नेतले दुबईमा महत्वपूर्ण भेटवार्ता गर्ने बुझिएको छ । पछिल्लो समय बस्नेतको विदेश यात्रा बाक्लिएको छ । केही महिना अघि उनी भारतको उत्तर प्रदेश र उत्तराखण्डको […]

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

भक्तपुर : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। पित्तथैलीमा पत्थर देखिएपछि बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। बस्नेतको आजै अप्रेसन गरिने छ।

सांसद महेश बस्नेत शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्दै

भक्तपुर, १९ कार्तिक । प्रतिनिधि सभाका सांसद महेश बस्नेत शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मध्यपुरथिमि शंखधर चोकमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्दै । तस्विर : रासस

महेश बस्नेत हिजो पोखरा पुगेका थिए ?

काठमाडौं, १६ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेत हिजो पोखरा पुगेको चर्चा चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय भएकै दिन उनी पोखरा पुगेको विषयले चर्चा पाएको छ । बस्नेत भने आफ्ना पिताको उपचारका क्रममा काठमाडौंमै थिए । उनको प्रदेश सांसद राजीव पहारीसँगको तस्बिर समेत सार्वजनिक भएको […]