मेरो भावलाई बुझेर उहाले भन्नुभयो, “खै ! मान्छेभित्रको दया, माया स्वार्थले सबै निलेजस्तो छ। मृत्यसंग लडिरहेकी किशोरी आमाको क्रन्दन कसैले सुनेनन् ? अलिकति ढिलो भएको भए, ज्यान जान सक्थ्यो। हैन बुहारी ! हर धर्म, सम्प्रदायमा आमा एकै होइन र ? कि धर्मअनुसार आमाक...