माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्न

सम्बन्धित सामग्री

पछि हटेन एमाले, संसद्मा निरन्तर अवरोध

काठमाडौं : आजको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध सुरु गरेको थियो। पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ।एमालेको अवरोधबीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २

एमालेले कार्यव्यवस्था बैठक बहिष्कार गर्ने, संसद अवरोध पनि कायमै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्ने भएको छ। प्रतिनिधिसभा बैठक बस्नु अघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। तर यसअघिका बैठकहरूमा अनुपस्थित रहदै आएको एमाले आज पनि नजाने भएको हो। एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ भन्नु हुन्छ, ‘हामीले राखेका माग सुनुवाइ भएको छैन हामी किन जाने, हामी जानुको अर्थ नै छैन।’ उनले आजको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध कायमै रह

एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने जानकारी दिए। त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ। प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा जानुको औचित्य नै नभएको भन्दै सहभागी नहुने जानकारी दिए।

संसद्मा एमालेको आज पनि अवरोध

काठमाडौं :  संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको छ।आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेको अवरोधकै बीच केही बैठकहरू सञ्‍चालन भएका छन् भने केही बैठक स्थगित समेत हुँदै आएका थिए।आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नारावाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका छन्।आजको संसद् बैठक बस्नुअघि सभाम

एमालेको संसद अवरोध कायमै, कार्यव्यवस्था समितिमा पनि नजाने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने भएको छ । आफुले कारवाही गरेका १४ सांसदबारे सभामुख अग्नि सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिस्कार गर्ने भएको हो ।‘हामीले कारवाही गरेका १४ सांसदमाथि कारवाहीको सूचना जारी गर्न सभामुखलाई भनेको धेरै समय भैसक्यो । तर सभामुखले हाम्रो आग्रहलाई कुनै सुनुवाई गर्नुभएन’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘यस्तो अवस्थामा कार्यव्यवस्था परामर्श समितिमा सहभा

संसदमा अवरोध कायमै राख्ने एमालेको निर्णय

काठमाडौँ- नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीले संसदको अवरोध कायमै राख्ने अडान सुनाएका छन् । उनले पार्टीको नीति अनुरूप सदनमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिए । ‘सरकारले हाम्रो उपस्थिति नहोस्, विरोध जारी राखोस् भन्ने चाहेको छ,’ किनकी अहिलेसम्म हाम्रा मागको वेवास्ता […]

सभामुखले माफी माग्दै १४ सांसदको पदमुक्त नगरेसम्म सदन चल्दैनः नेता ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सभामुख अग्नि सापकोटाले संविधान तथा ऐन नियमविपरीत काम गरेकोले माफी मागी गल्ती नसच्चाएसम्म संसद अवरोध कायमै रहने बताएका छन् ।