१९ फागुन, विराटनगर । कोसी राजमार्गअन्तर्गत बुढीगङ्गामा शंकास्पद वस्तु फेला परेको छ । मोरङको बुढीगङ्गा गाउँपालिका-३ खण्डमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार बिहीबार बेलुका प्रिमियर वायर्स उद्योग अगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो । बम भएको आशंकामा प्रहरीले नेपाली सेनाको डिस्पोजल टोली बोलाएको […]