नेपाल प्रहरीको सुडान मिसन बन्द, सशस्त्र प्रहरीको एफपियू थप हुँदै

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो ।  मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश...

सम्बन्धित सामग्री

नेपाल प्रहरी अस्पतालले माग्यो २० जना नर्स

नेपाल प्रहरी अस्पताल महाराजगञ्जले २० जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्स नियुक्त गर्न लागेको हो।

नेपाल प्रहरी विरूद्ध राको जुलुस

बारा । नेपाल प्रहरी विरूद्ध बारामा राको जुलुस निकालिएको छ । सदरमुकाम कलैयामा मंगलवार साझ प्रदर्शनकारीहरूले राको जुलुस निकालेका हुन् । नेपाली कांग्रेसको उपसभापति मनोज भट्टको नेतृत्वमा हजारौको संख्यामा प्रहरी विरूद्ध राको जुलुस निकालिएको हो । राको जुलुसमा सहभागीहरूले प्रहरी मुर्दावाद, प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेय र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन गर जस्ता नारा […] The post नेपाल प्रहरी विरूद्ध राको जुलुस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा कपडा वितरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले ११३औ विश्व नारी दिवसको अवसरमा काठमाडौंको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई विभिन्न खाद्यान्न तथा कपडा वितरण गरेको छ । संघकी अध्यक्ष कुसुम लता सिंहले खाद्यान्न तथा कपडा वितरण गर्नुभएको हो । सिंहले दुबै अस्पतालका प्रसुती वार्डमा गरी […]

टेबलटेनिस ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन

काठमाडौँ,२ कार्तिक । नवौंँ राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा प्रहरी ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रुपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य […]

नेपाल प्रहरी ६७ औं वर्षमा

नेपाल प्रहरी ६७ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । ६७ औं प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी व्याटन प्र

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक अमेरिका भ्रमणमा

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सोमबार अमेरिका भ्रमणमा निस्किएका छन् । संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिन...

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँ नेपाल प्रहरी अस्पताललाई उपलब्ध गराउने छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक […]

प्रतिनिधिसभामा पेस हुँदै नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित विधेयक

काठमाडौं : प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस हुने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)…

नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

नेपाल प्रहरी अस्पतालमा २६४ बेड उपलब्ध

काठमाडौं। नेपाल प्रहरी अस्पतालमा जम्मा २६४ वेड उपलब्ध छन् । तीमध्ये १६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् । कोभिड–१९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्थासमेत गरी सेवा प्रदान गर्दै आइरहेको छ।