‘परम्परागत नीति नियमलाई समयानुसार परिवर्तन गर्नुपर्छ’

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमलाई समयानुकूल बनाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालको ४५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षसँग छलफल गरेर परम्परागत नीति […]