देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।  सभापतिमा निर्वाचित भएका देउवालाई उनले आज विहान देउवाको सरकारी निवास बालुवाटर पुगेरै शुभकामना दिएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन्। भेटमा राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ। 

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौँ – नेपाली कांग्रे‍सका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। धुमबाराहीमा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँगको छलफलपछि सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न पुगेका छन्। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरु देउवालाई भेट्न धुमबाराही पुगेका थिए। उक्त भेट सकिएलगत्तै देउवा बालुवाटार पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति पद आफ्नो […]

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

दाहाल भेट्न बिहानै बालुवाटार पुगे ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहानै बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ । प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ । संसदीय दलको बैठकबाट एमसिसीको विपक्षमा उभिने निर्णय गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सरकारले अघि बढाउन खोजेको एमसिसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ […]

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। पार्टीको संसदीय दलको बैठकपछि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसिसी...

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको जनाइएको छ । यसै गरी, देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले […]

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नु भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको जनाइएको छ । यसैगरी, देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिनु भएका प्रचण्डले आज भेटेरै शुभकामना दिनु भएको प्रधानमन्त्रीको […]

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठ

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। हाल दुई नेताहरुबीच वार्ता चलिरहेको जनाइएको छ। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।