महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए ढल्नेछ प्रदेश २ सरकार, वैकल्पिक गठबन्धनमा उपेन्द्र पक्ष बलियो

वीरगंजः जनता समाजवादी पार्टी एकता भएको एक वर्षपछि फुटको संघारमा पुगेको छ। पार्टीको एक पक्ष संघीय सरकारमा सहभागिता जनाउने तयारीमा र अर्को पक्ष विपक्षी गठनबन्धनमा उभिएसँगै जसपा फुटको संघारमा पुगेको हो। प्रधानमन्त्री केपी ओली सरकार ढाल्ने र जोगाउन खेलमा दुई समूह लाग्दा पार्टी फुटको संघारमा पुगेको हो। मधेसका मुद्दा सम्बोधनमा…