२०५४ का वामदेव गौतम, २०७८ का माधवकुमार नेपाल

माधवकुमार नेपालको नेतृत्वमा भएको एमालेको विभाजन वामदेव गौतमले २०५४ सालमा गरेको विभाजनभन्दा कमजोर देखिएको छ । वामदेव गौतम र सहाना प्रधानले २०५४ फागुन २१ मा एमाले विभाजन गरी माले गठन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बढी संख्या थियो तर नेपालको एकीकृत समाजवादीमा साबिकको एमाले केन्द्रीय कमिटीबाट २८ प्रतिशत र संसदीय दलबाट १८ प्रतिशत मात्रै गएका छन्।

सम्बन्धित सामग्री

पाँच शीर्ष नेतासँगकाे छलफलपछि दाहालले भने: एकताको सम्भावना छ

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो।...

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

छलफलमा मंगलबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरूले बताएका छन् ।

केपी ओली र माधव नेपाल मिलेर मलाई धेरै पटक सताएका छन्ः वामदेव गौतम

काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको दुश्मन नभएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै संयोजक गौतमले भने, “तत्कालीन नेकपाबाट अहिले चारवटा पार्टी बनेका छन् । तर मुख्य समस्या तीनवटा […]

वामदेव गौतम नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् ।

माधव नेपालकाे पक्षमा लागे वामदेव गौतम

काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी)लाई समर्थन गर्ने जनाएका छन्।एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको भर्चुअल बैठकमा गौतमले नेपाल नेतृत्वको एमाले समाजवादीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन्।एकता अभियानका सचिव बाबुराम थापाले गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै नेपाल पक्षको समाजवादी पार्टीलाई साथ दिने बताए। उनले बृहत एकताका लागि एमाले समाजवादीसँग संवाद गर्ने कुरा भएको जानकारी

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे

काठमाडौं।एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।नेकपाभित्र विवाद चर्किदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहमा नबसेका गौतम आज हुने बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन्।गौतमले पार्टीलाई जेठ २को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका थिए।पार्टीका दुई समूहबीच विवाद भएपछि यसअघि बोलाइएका बैठकमा गौतम सहभागी भएका थिएनन्।

वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता

काठमाडौं : नेकपा एमालेको उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। सोमबार बिहान गौतम निवास भैंसेपाटीमा गौतम र पौडेलबीच भेटवार्ता भएको उपप्रधानमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। ‘उहाँहरुको घर नजिकै छ। सबै भेटवार्ता भइरहेको हुन्छ,’ उनले भने, ‘आज पनि उहाँहरुबीच भेटवार्ता भएको हो। पार्टीको विवादको विषयमा पनि छलफल गर्र्नुभयो।’प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार ने

माधव–झलनाथको नयाँ पार्टीमा म सामेल हुन्छु : वामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरे आफू पनि सामेल हुने बताएका छन्। एमालेमै भएर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने काममा सहमति नरहेको जनाए। “संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुन्छु”, उनले लेखेका छन्।

एकाएक फेरियो एजेन्डा : महाधिवेशन आयोजक कमिटीले गठन गर्‍यो नयाँ स्थायी कमिटी

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी घोषणा गरेको छ। मिटिङको एजेन्डा बदल्दै स्थायी कमिटीको घोषणा भएको हो। नवगठित कमिटीमा असन्तुष्ट रहेका माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका कोही नेतालाई राखिएको छैन। वामदेव गौतम भने स्थायी कमिटीमा अटाएका छन्। साथै माओवादीबाट एमाले प्रवेश गरका मन्त्रीहरु समेत कमिटीमा थपिएका…

झलनाथ र माधवलाई कारबाही गर्न ओलीलाई कति सहज? भुईँको टिप्दा खल्तीको पोखिने जोखिम!

काठमाडौँ: नेकपा (एमाले) मा समूहगत विभाजन बढ्दो छ। कानुनी रुपमा एकै भए पनि सांगठनिक रुपमा भने अध्यक्ष केपी शर्मा ओली एकातिर तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अर्कोतिर उभिएका छन्। सतहमा दुई समूह देखिँदा उपाध्यक्ष वामदेव गौतम अलग्गै धारमा हिँडिरहेका छन्। तर पार्टीभित्र अध्यक्ष र वरिष्ठ नेताद्वयको समूहबीच…