आयातमुखी अर्थतन्त्रको पुनःसंरचना आवश्यक

रेमिट्यान्समा आधारित आयातित अर्थतन्त्रको दिशा परिवर्तन गर्न कुनै पनि सरकार अग्रसर नभएका कारण नेपालको व्यापारघाटा बजेटभन्दा बढी पुग्नु वास्तवमा लज्जाजनक नै हो । सरकारले आयातमा कडाइ गरेसँगै न्यून मात्रामा आयात घटेको छ । तर, गुणस्तरीय रूपमा निर्यात बढ्न नसक्दा व्यापारघाटा कम हुन सकेको छैन । आयात कडाइका कारण भन्सारबाट सरकारलाई आउने राजस्वमा कमी भने आएको […]