एमाले अधिवेशन : ललितपुर अध्यक्षका लागि ४ नेताबीच प्रतिस्पर्धा

ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सांसद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले ललितपुरको अध्यक्षका लागि दौडधूप गरिरहेका छन् ।आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए ।  बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतिपछि

सम्बन्धित सामग्री

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए।...

एमाले अधिवेशन : दैलेखमा फेरि मतदान गर्न निर्देशन

एमाले जिल्ला अधिवेशन अन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो ।  सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।पार्टीभित्रको आन्तरिक चुनावमै दलका नेताहरुबीच टकराव हुन थालेपछि कार्यकर्ताहरूले नेताहरूमाथि नैतिक प्रश्न उठाइरहेका छन् ।  एमाले कर्ण

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो । एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित …

वर्षा र हिमपातले मुगु एमाले अधिवेशन सर्यो

नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेको हो । मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो । एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा २३ पुसमा गर्न निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकाया जानकारी दिए । उनका अनुसार २७ पुसमा ह

एमाले अधिवेशन : बैतडीका सबै पालिकामा सर्वसम्मत

बैतडी : नेकपा एमाले को १० औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए।जिल्लाको दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डे, पाटन नगरपालिकामा ललितसिंह ठगुन्ना, पुर्चौडी नगरपालिकामा कर्णबहादुर धामी र मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएको हो।यस्तै  दोगडाकेदा

एमाले अधिवेशन: बाँकेमा छ पालिकामा सर्वसम्मत

बाँकेमा नेकपा (एमाले) ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

७५३ पालिकामा एमाले अधिवेशन आज

नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बता

काठमाडाैं २६ वडामा एमाले अधिवेशन सम्पन्न

काठमाडौं । देशका ठूला राजनीतिक दलहरु महाधिवेशन प्रक्रियामा छन् । नेपाली कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । राप्रपाले जिल्ला अधिवेशन पूरा गर्दैछ भने एमालेमा अहिले वडा र पालिका अधिवेशनको चटारोमा छ । एमालेले शनिबार केही वडाबाहेक सबै वडामा अधिवेशन सकेको छ । नेकपा एमालेकाे दशौं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न गरेको हो । […] The post काठमाडाैं २६ वडामा एमाले अधिवेशन सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज देशभरका वडामा एमाले अधिवेशन

काठमाडौं । एमाले महाधिवेशन प्रक्रियामा होमिएको छ। एमालेले देशभरका ६ हजार सात सय ४५ वडामा शनिबार अधिवेशन गर्दैछ। स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले शनिबार हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न मातहतका सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन […]

दैलेखमा एमाले अधिवेशन सारियो

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशनको मिति सारेको छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो । ‘वर्षातले पनि हामीलाई समस्या पारेको छ । संगठित सदस्यताको काम पनि टुङ्गिएको […]