युक्रेनमा रहेका विद्यार्थीलगायतको उद्धार गर्न माग

अनेरास्ववियू (क्रान्तिकारी) ले युक्रेनमा सुरक्षा जोखिममा रहेका विद्यार्थीहरु तथा सम्पूर्ण नेपाली नागरिकहरुको उद्धार कार्य अबिलम्ब अघि बढाउन सरकारसँग माग गरेको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको सुरक्षा खतरा तथा त्यसबाट नेपाली विद्यार्थी लगायत त्यहाँ रहेका नेपाली समुदायमा परेको संकट प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । विदेशी भूमिमा रहेका नागरिकहरुमा प्राकृ

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् । उनीहरूले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अजुननरसिंह केसीले […]

बझाङका भूकम्प पीडितको तत्काल उद्धार गर्न सरकारसँग रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार गर्न माग गरेको छ ।

डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन् । केही बेरअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपिल गरेका हुन्। भूकम्पमा परि […]

अविरल वर्षाले पूर्वी तराई डुबानमा: उद्धार र राहतको व्यवस्था गर्न माग

मंगलबारको प्रदेशसभा बैठको शून्य समयमा वोल्ने सांसदहरूले अविरल वर्षाले प्रभावित भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गरेका हुन्।...

बाढीपहिरोमा उद्धार र राहत कार्यक्रम ल्याउन माग

प्रतिनिधिसभा बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका अधिकांश ठाउँमा बाढीपहिरोका कारण जनधनमा क्षति पुगेको भन्दै सरकारले उद्धार र सुरक्षाका लागि विश्वसनीय काम गर्न माग गरेका छन्।...

उत्तरी गोरखामा उद्धार उडान सहज बनाउन गृहमन्त्रीसँग माग

उत्तरी गोरखामा हेलिकप्पटर उद्धार सहज बनाइदिन माग गर्दै नेपाली कांग्रेस गोरखाले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ।...

भारतमा विभिन्न समस्यामा परेका नेपालीको उद्धार गर्न माग

भारतमा रोजगारी गरिरहेका नेपालीलाई उद्धार र सहयोग गर्न नेपाली जनसम्पर्क समिति भारतले माग गरेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै समितिले भारतमा रोजगारीमा रहेका नेपालीले विभिन्न किसिमका यातना र दुःख पाइरहेको र अलपत्र परेर अनाहकमा ज्यान गुमाइरहेका भन्दै उनीहरुको उद्धार र सहयोगका लागि माग गरेको हो ।समितिका अध्यक्ष बालकृष्ण पाण्डेले ज्ञापनपत्र बुझाउँदै प्रवासबाट फर्केर आएका व्यक्तिलाई नागरिकता बनाउन असहज भइरहेको गुनासो गरे । उनले छिटो छरितो ढ

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी […]

बाढीपीडितलाई तत्काल उद्धार गरी राहत दिन पशुपति शमशेरको माग

सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन। अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्

बाढीपहिरोमा परेकालाई उद्धार गर्न सरकारसँग देउवाको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्।सभापति देउवाले बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन्। — Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन्। सिन्ध