हेटौंडा : वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मदन भण्डारी हत्याकाण्डको फाइल खोल्न माग गरेका छन्।
प्रदेशसभामा बुधवार विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल नेकपा माओवादी केन्द्र, वाग्मती प्रदेशका अध्यक्षसमेत रहेका पौडेलले मदन भण्डारीको हत्याको विषयको फाइल खोल्नुपर्ने बताएका हुन्।
भ्रष्टाचार धेरै ठाउँमा भएको बताउँदै…
जनकपुरधाम– मधेस प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारको चार वटा मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको छ । आजको बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यहरुले आआफ्ना धारणा राखे । बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, […]
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते […]
मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न...
प्रदेश नम्बर ७ को सरकारको अल्पकालीन नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको बुधबारको बैठकमा प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि प्रदेशसभामा छलफल सुरु भएको हो । बिहीबार बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रस्तुत नीति तथा कार्यक्रमले समेट्न नसकेका विषयवस्तुलाई नीति तथा कार्यक्रममा राख्न सुझाएका थिए ।