रसुवामा तामाङ फिल्म प्रदर्शन

रसुवा । रसुवाको धुन्चे र स्याफ्रुमा तामाङ भाषाको फिल्म टु प्रदर्शन गरिएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकालगायत तामाङ समुदायको रहनसहन तथा बस्ती भएको स्थानमा छायांकन गरिएको फिल्ममा संगबहादुर तामाङ, रुप एस घले, बिगेन्द्र वाइवा तामाङ, युजिला मोक्तान, फुर्वा तामाङ, मिलन एस वाईवालगयातले अभिनय गरेका छन्। रोशन फ्युवाद्वारा निर्देशित फिल्ममा लोप हुँदै गएको तामाङ संस्कार, संस्कृति र […]

सम्बन्धित सामग्री

सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन

काठमाडौँ– सिक्किम सरकारले तत्कालका लागि ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शनमा रोक लगाउने भएको छ । सिक्किममा फिल्म प्रदर्शन नहुने घोषणा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले फेसबुकमा स्टाटस लेख्दै गरेका हुन् । उनले विवाद साम्य नभएसम्म सिक्किममा फिल्म चलाउने नदिने घोषणा गरेका छन् । ‘सिक्किमे जनताको तथा थुप्रै संघ संस्थाको आग्रहलाई ख्याल गर्दै राज्य […]

सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन

काठमाडौँ– सिक्किम सरकारले तत्कालका लागि ‘कबड्डी ४ : द फाइनल म्याच’को प्रदर्शनमा रोक लगाउने भएको छ । सिक्किममा फिल्म प्रदर्शन नहुने घोषणा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले फेसबुकमा स्ट्याटस लेख्दै गरेका हुन् । उनले विवाद साम्य नभएसम्म सिक्किममा फिल्म चलाउने नदिने घोषणा गरेका छन् । ‘सिक्किमे जनताको तथा थुप्रै संघ संस्थाको आग्रहलाई ख्याल गर्दै राज्य सरकारले […]

‘लाइफ इन एलए’ प्रिमियर, कमब्याकमा यस्ती देखिइन् अकेशा

काठमाडौं । शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’लाई एक समारोहबीच प्रिमियर गरिएको छ । बुधबार बेलुका लबिम मलस्थित क्यूएफएक्स सिनेमाज्मा फिल्म प्रदर्शन गरियो । प्रिमियरमा कलाकारहरु ब्यास बिस्सु, अकेशा विष्ट, बुद्धि तामाङ, शिल्पा मास्के र लोेकेन्द्र लेखक लगायत उपस्थित रहे । सूर्यएन श्रेष्ठ निर्देशित फिल्म अमेरिकापछि नेपालमा प्रदर्शन हुन लागेको हो । प्रिमियरमा […]

दशैंमा ‘परदेशी-२’ रिलिज हुने

काठमाडौं: ‘परदेशी २' आगामी दशैंमा प्रदर्शन हुने पक्का भएको छ। बुधबार फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गर्दै दशैंमा फिल्म प्रदर्शन गर्ने घोषणा गरिएको हो। सार्वजनिक पोष्टरमा फिल्ममा मुख्य भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई देख्न सकिन्छ। नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा बनेको फिल्ममा राजेश वंशल र…