प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै प्रदर्शन (भिडियोसहित)

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोध गर्दै सर्वोच्च परिसरमै प्रदर्शन भएको छ । प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै चर्को नाराबाजी भएको छ । नेपाल बार एसोसिएसनको ब्यानरमा चलिरहेको दैनिक धर्ना र कोणसभामा बिहीबार भने तनावको अवस्था सिर्जना भयो । सर्वोच्च अदालत परिसरमा वकिलहरूमाथि प्रहरी हस्तक्षेप भयो । ६ वकिलहरू घाइतेसमेत भए […]