कोरोना अपडेट : सक्रिय संक्रमित हजारभन्दा कम

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ११ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ संक्रमित भेटिएका हुन्। आज ९० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित सामग्री

कोरोना अपडेट : देशभर अझै १ सय १४ जना सक्रिय संक्रमित

काठमाडौं : शनिबार देशभर ८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ९६९ जनामा  गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका हुन्।गएको २४ घण्टामा १५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। अहिले पनि देशभर १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  जसमा काठमाडौं उपत्यकामा ३५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९५ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८५ प्रतिशतले पूर्ण खोप लगाएका छन्

कोरोना अपडेट : आज भेटिए १२ जना बिरामी, देशभर १२४ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३८७ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज १३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा ३९ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : सक्रिय संक्रमित १८५ जना, आज थपिए १३ नयाँ

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्।आज १७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्। हाल ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेको छ।

कोरोना अपडेट: देशभर २०१ जना सक्रिय संक्रमित, आज थपिए १७ जना

काठमाडौं : आइतबार देशभर १७ जना कोभिड १९ का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार १० जनामा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज पनि संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन्। देशभर जम्मा एकजना संक्रमितको आइसियूमा उपचार भइरहेको छ। हाल देशभर ९५ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : देशभर २०५ जना सक्रिय संक्रमित, आज थपिए १४ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।२ हजार ७ सय १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर २ सय ५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन। नेपालमा हाल ९५ प्रतिशत जनसंख्याले कोभिड बिरुद्धको खोप लगाइसकेका छन्। हाल देशभर ३१ वटा जिल्ला कोभिड मुक्त भइसकेका छन्।

कोरोना अपडेट : आज भेटिए २० जना, उपत्यकामा ४७ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २० जना कोभिड १९ संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार २ सय २२ जनामा गरिएको परीक्षणमा २० जना संक्रमित भेटिएका हुन्। आइतबार मात्र २७ जना संक्रमणमुक्त भएका छन्। यसैगरि मन्त्रालयले जनाए अनुसार आइतबार मात्र २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।हाल देशभरि २ सय २१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने ति मध्ये काठमाडौं उपत्यकामा ४७ जना सक्रिय संक्रमित रहेका छन्। आजसम्ममा देशभरि ३१ वटा

कोरोना अपडेट : देशभर २४९ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ८७५ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। मन्त्रालयको विवरणअनुसार आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।हाल देशभर ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। आइसियु र भेन्टिलेटरमा उपचार गर्ने संक्रमित शून्य रहेको छ।

कोरोना अपडेट : देशभरि सक्रिय संक्रमित ३ सय ७५ जना मात्र

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। आज देशभरि ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्ध ख

कोरोना अपडेट : देशभरि ५६८ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज ४६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण हुने मृत्यु आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्।

कोरोना अपडेट : देशभर ६३७ जना सक्रिय संक्रमित, आज भेटिए १३ संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।यस्तै स्वास्थ्य मन्त्रालयको विवरणअनुसार ४ हजार १५५ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्। आज ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। देशभर १२ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्।