वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी …

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राई संकटमा परे

नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

प्रदेश १ सभामा प्रतिपक्षी दलहरूको अवरोध कायमै, बैठक एक हप्ता स्थगित

मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सबै प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि संसद्को बैठक फेरि एक हप्ताका लागि स्थगित भएको छ ।  सोमबार दिउँसो बसेको प्रदेश...

ताप्लेजुङको आगलागी क्षेत्रमा पुगे मुख्यमन्त्री राई

२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् । बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई […]

मुख्यमन्त्रीको बिहेपछि अविश्वास प्रस्तावको छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिन पनि प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ, जसले उनी मुख्यमन्त्री रहिरहने कि नरहने टुंगो लगाउनेछ । प्रदेश प्रमुखले अधिवेशनको पहिलो बैठक माघ ७ गते बुधबार दिउँसो २ बजेका लागि बोलाएका छन् । अधिवेशन आह्वान गर्नु […]

बिहे गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिने भएका छन्। माघ ११ मा उनले काठमाडौंमा लगनगाँठो कस्नेछन्।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ११ माघमा विवाह गर्दै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ११ माघमा विवाहिक बन्धनमा बाँधिने भएका छन् ।