मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा […]

सम्बन्धित सामग्री

मधेश सरकार छाडेको जनमत आन्दोलनको मुडमा

९ माघ, जनकपुरधाम । राजविराज झडपमा शिक्षामन्त्रीले नै लाठी खाएको भोलिपल्ट जनमत पार्टीले मधेश सरकार छाडेको छ । मंगलबार जनमतको संसदीय दलको बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । लगत्तै शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मंगलबार नै मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् […]

राजनीतिक भद्रगोलका बीच बजेटको तयारीमा मधेश सरकार

सत्ता साझेदार दलहरूबीच चरम असन्तुष्टि र अपूर्ण मन्त्रिपरिषद् रहेको अवस्थामा मधेश सरकार अगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारीमा लागेको छ ।

मधेश सरकारले निरन्तरता पाउँछ, जनमतको विषयमा सोच्नु पर्छ : उपेन्द्र यादव

२९ वैशाख,  जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार परिवर्तन नहुने बताएका छन् । शुक्रबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनमा उनले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताए । ‘पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ । यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ […]

बजेट बनाउने तयारी गर्दै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए।उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।प्रदेशको अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त

कबाड बनिरहेको ५ हजार साइकलको जिम्मेबारी लिनबाट पन्छिदै मधेश सरकार

१६ वैशाख, जनकपुरधाम । आफैं खरिद गरेर दुई वर्षदेखि गोदाममा थन्किरहेका पाँच हजार थान साइकलको जिम्मेबारी लिन मधेश सरकार पन्छिएको छ । असार २०७८ मा तेस्रो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद गरेको थियो । जसमध्ये झण्डै आधा साइकल अझैं वितरण हुन सकेका छैनन् । गोदाममै पाँच हजार थान साइकल कबाड बनिरहेको […]

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका छन् । राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा […]

प्रहरी समायोजन माग गर्दै मधेश सरकार आन्दोलनमा

२९ साउन, जनकपुरधाम । मधेश प्रदेश सरकारले २९ असोज, २०७५ मा सात प्रदेशमध्ये सबैभन्दा पहिले प्रहरी समायोजन विधेयक पारित गरी प्रदेश प्रहरी गठनको बाटो खोलेको थियो । तर त्यसको चार वर्ष बित्न लाग्दासम्म उसले प्रदेश प्रहरी गठन गर्न पाएको छैन । संघीय सरकारले कानुन नबनाएका कारण प्रदेश प्रहरी गठन गर्न नपाएको मधेश सरकारले पटक पटक […]

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

काठमाडौँ । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको […]

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै मधेश सरकार

पर्सा : मधेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भएको छ। राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै मधेश सरकारको मन्त्रिस्तरीय बैठक बसी शुक्रबार पर्साको ठोरीलाई यो प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न लागिएको हो।शुक्रबार ठोरीमा मन्त्रिस्तरीय बैठक बस्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए। त्यही पुगेर मन्त्रिस्तरीय बैठक बसेलगत्तै ठोरीलाई आधिकारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरिने मुख्यमन्त्री गद्दीका स्वकीय सचिव दीपक यादवले जनाए। पर्साको ‘ठोरी’लाई पर्यटकी

स्थायी भौतिक संचना निर्माण जुट्यो मधेश सरकार

जनकपुरधाम– मधेश प्रदेशले नाम र स्थायी राजधानी पाएसँगै प्रदेश सरकार आफ्नो प्रशासनिक भवनसहितको स्थायी भौतिक संरचना निर्माणमा जुटेको छ । प्रदेश सरकार गठन भएदेखि विगत ४ वर्ष यता जनकपुर चुरोट कारखाना परिसरमा प्रशासनिक भवन कायम गरि सरकारले आफ्नो दैनिक कार्य गर्दै आएको छ । जनकपुर चुरोट कारखानाको पुरानो भवनलाई मर्मत सम्भार गरि त्यसलाई मधेश भवनको […]