आर्मीले जित्यो झापा गोल्डकपको उपाधी

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो झापा गोल्डकप फुटबलको उपाधी जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक...

सम्बन्धित सामग्री

कोशी प्रदेश स्तरीय खुला ब्याडमिन्टनको उपाधि संखुवासभाको जोडीले जित्यो

झापा । चौथो कोशी प्रदेश स्तरीय खुला व्याडमिटन प्रतियोगिताको खुला तर्फको उपाधि संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेका छन् । झापाको बिर्तामोडमा सञ्चालित प्रतियोगिताको उपाधि लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ्ग र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोझो सेटमा हराएर जितेका हुन् । जितसँगै लिङ्गखेप र पोख्रेलले नगद ५० हजार […]

प्रतिनिधिसभामा एमालेले कहाँ कहाँ जित्यो, अझै कहाँ कहाँ छ अग्रता ? (सूचीसहित)

नेकपा एमालेले प्रतिनिधिसभातर्फ २९ निर्वाचन क्षेत्रमा जित दर्ता गराएको छ । यस्तै एमालेको अझै १८ स्थानमा अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनविरुद्ध केही क्षेत्रमा राप्रपासँग तालमेलबाहेक अन्य क्षेत्रमा एमाले एक्लै लडेर पनि राम्रो नतिजा ल्याएको हो । यद्यपि सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल भने पराजित हुन पुगे । एमालेबाट विजयी उम्मेदवार :  केपी शर्मा ओली–झापा ५टोपबहादुर रायमाझी–अर्घाखाँचीसूर्यबहादुर थापा क्षेत्री–प्युठानअच्युत प्रसा

राप्रपाले जित्यो ४ सिट, को कहाँबाट निर्वाचित ?

काठमाडौँ– गत आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म ४ क्षेत्रमा जित हासिल गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित निकालेका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ […]

मिल्स भेट्रान्सको उपाधि दमकले जित्यो

१ नम्ब्र प्रदेशस्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा  दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लबलाई ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो । एक गोलकाविरुद्ध दुई गोलले अगाडि रहेको दमकले अन्तिम ३० सेकेण्ड आफूलाई समाल्न नसक्दा जितका लागि टाइब्रेकरको सामना गर्नु परेको थियो । दमकका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवाश

ओली भन्छन् : आउँदो चुनावमा हामीले नजिते देश बर्बाद हुन्छ

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो संघ र प्रदेशको चुनावमा एमालेले नजिते देश बर्बाद हुने दाबी गरेका छन्।पार्टीको झापा-काठमाडौं सम्पर्क मंचले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीमा जान नदिन एमालेले जित्नै पर्ने बताए।‘एमालेले जसरी पनि चुनाव जित्नै पर्छ, हार्ने सुविधा छैन।’ ओलीले भने।सत्ता गठबन्धन लुटेर खानका लागि बनेको भन्दै ओलीले यसको निश्चित कुनै गन्तब्य नरहेको बताए।‘अहिले फेरि गठबन्धनले जित्यो भने भएको लुटपाट गर्छन्। विकास पनि केही हुँदै

झापाका पाँच पालिकामा ‘फ्रेस नेतृत्व’, दोहोरिए चार अनुहार

झापा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयनारायण साह पुनः दोहोरिए । यो पालिकामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित दुई तिहाई बहुमत जित्यो । यहाँ गठवन्धन भएको थिएन । यद्यपि ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जित्यो । पालिकाका दुई वटा वडामा भने बागी उम्मेदवार निर्वाचित भएका छन् ।

झापाको हल्दिबारी -३ मा एमालेले जित्यो

झापा : जिल्लाको हल्दिबारी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ। गाउँपालिका ३ नम्बर वडा अध्यक्षसहित प्यानल नै जित्दै एमालेले खाता खाेलेकाे हाे।एमालेका तर्फबाट उम्मेदवार बनेका विष्णुप्रसाद ओली वडा अध्यक्षमा निर्वाचित छन्।उनले राप्रपाका बमबहादुर कन्दङ्वालाई पराजित गरेका हुन्। ओलीले ८६८ मत ल्याउँदा कन्दङ्वा ले ८१२ मत ल्याए।त्यस्तै, सदस्यमा खुल्लातर्फ एमालेका अजितकुमार विष्ट ८८८ , कर्ण भण्डारी ८५८ , महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्य

षडानन्दले जित्यो रामनवमी भलिबल कप

धनकुटा : धनकुटाको हिलेमा सम्पन्न १५ औं प्रदेशस्तरीय रामनवमी कप खुल्ला भलिबलको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। षडानन्दले झापा गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो।हिले माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भलिबल टिम भोजपुरले झापा गाउँपालिकालाई २१–२५, २५–१८, २५–१४ र २५–२२ ले जित हात पार्न सफल भएको हो। प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको फाइनल खेलको विजेता षडानन्दले नगद १ लाख २१ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको

त्रिभुवन आर्मीले चौथो पटक जित्यो झापा गोल्डकप

झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि चौथो पटक जितेको छ। बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले हराउँदै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो।जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रूपैयाँ प्राप्त गरेको छ। उपविजेता भएको झापा-११ ले नगद ६ लाख ५ हजार रूपैयाँमा चित्त बुझाएको छ।आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए। फाइनलको १८ औँ मिनेट

दमक डोजाङ्ग झापा च्याम्पियन

उत्तम रिजाल, झापा दमक डोजाङ्ग प्रथम झापा जिल्ला स्तरीय अन्तर डोजाङ्ग आइटीएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । झापाको दमकमा सम्पन्न प्रतियोगितामा १३ स्वर्ण १३ रजत र २३ कास्य गरी कुल ४९ पदकका साथ दमक च्याम्पियन बनेको हो । दमकले पुरुषतर्फ ६ स्वर्ण, ७ रजत र १२ कास्य पदक प्राप्त जित्यो । महिलातर्फ ७ स्वर्ण […]