सेती नदीमा पानीको बहाव बढ्यो, सचेत रहन प्रशासनको आग्रह

डोटी - लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ ।  पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुन सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सेती नदी आसपासका बस्तीहरु बानी, डुग्रीसैन, गोपघाट, बारपाट...

सम्बन्धित सामग्री