आज नेपाल र भारत भिड्दै

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।  दुवैले आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल...

सम्बन्धित सामग्री

दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ […] The post दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै

काठमाडौं : साफ यू-१७ फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा दोस्रो पटक यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदैछ। यसअघि समूह चरणमा नेपालले भारतलाई हराउँदै समूह विजेता बनेको थियो। नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका…

उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी यू१७ पुरुष साफ च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाली टोलीले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति ७:१५ बजेपछि सुरु हुनेछ ।नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेको हो । समूह चरणमा […]

यु-१७ साफ च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

काठमाडौं, भदौ २४ । साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा […]

नेपाल र भारत भिड्दै

काठमाडौं  : साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका सवा सात बजे सुरु हुनेछ। भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन।पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो। यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले ह

साफ यु(१८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं, चैत १। साफ यु–१८ महिला च्याम्पियनसिप फूटबल आजबाट भारतमा शूरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्दै प्रतियोगिताको शुरुवात गर्न चाहन्छ । तर नेपाललाई प्रतियिगिताको उपाधि दाबेदार भारतलाई […]

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

२६ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ । नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । […]

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) साझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ । अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको […]

भोली नेपाल र भारत भिड्दै, दर्शकलाई पनि अनुमति दिइयो

काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]