मध्यरातमा बोलाइयो मन्त्रिपरिषद् बैठक, राष्ट्रपतिको पत्र लगत्तै मन्त्री पुगे बालुवाटार

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाबीकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा दुबैलाई नियुक्ति अस्वीकार गरेपछि ओलीले बैठक बोलाएका हुन्।  बैठक बोलाएपछि मध्यरातमा मन्त्रीहरु बालुवाटार पुगेका छन्।  नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएसँगै प्रतिनिधि सभा विघटन हुने चर्चाबीच…

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न चार बजेका लागि बैठक बोलाएका हुन् । प्रशासन बालुवाटार स्रोतका अनुसार दर्जन बढी नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने भए पनि केही महत्त्वपूर्ण नियुक्ति तथा निर्णय हुँदै छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुन सक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले ९ बजे बस्दै छ । बालुवाटार विशेष स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही राजनीतिक र प्रशासनिक निर्णयहरू पनि हुँदैछन् । केही दिनयता चर्चामा रहेको निजामती अध्यादेश आजैको बैठकबाट आउन सक्ने सम्भावना उच्च रहेको ती स्रोतले बताए । […]

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, केही सचिवको सरुवा हुन सक्ने

काठमाडौँ। मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिवार(आज) ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार बैठक सिंहदरवार बस्ने भनिए पनि बालुवाटारमै पनि बस्न सक्ने बुझिएको छ। आजको बैठकले केही नियुक्तिसंगै अन्य महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ । ती स्रोतका अनुसार आज केही सचिवको सरुवासमेत हुन सक्ने बुझिएको छ […]

मन्त्रिपरिषद् बैठक बस्दै, केही महत्वपुर्ण नियुक्ति हुन सक्ने

काठमाडौँ। मन्त्रिपरिषद् बैठक अहिले केहिबेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार(आज) ४ बजेका लागि सिंहदरवारमा बैठक बोलाएका हुन् ।। बैठकले केही महत्वपुर्ण नियुक्ति र निर्णय गर्न सक्ने जनाईएको छ । प्रशासन बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउबाले आज केही सल्लाहकार सदस्य र नीति अनुसन्धान प्रतिष्ठानमा पनि नियुक्ति गर्न सक्ने बुझिएको छ ।

वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार(आज) दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा निजामती कर्मचारी पुरस्कार निर्णय, राष्ट्रिय अनुसन्धान बिभागको ओएनएम स्वीकृत, विभिन्न मन्त्रालयका नियमित एजेन्डाहरूमा छलफल तथा निर्णय हुने बालुवाटार उच्च प्रशासन स्रोतले जानकारी दिएको छ । साथै बैठकले केही मन्त्रालयले पेस गरेको ऐनहरु […]

मन्त्रिपरिषद् बैठक चलिरहँदा कानून सचिवलाई बालुवाटार बोलाइयो

केही अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक बसिरहेको समयमा कानून मन्त्रालयका सचिवलाई बालुवाटार बोलाइएको छ । मंगलवार मध्यान्ह बालुवाटारमा बैठक चलिरहेको समयमा कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाइएको स्रोतले बतायो ।  बालुवाटारमा जारी बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव मात्र बस्ने गर्छन् । तर आजको बैठकमा कानून सचिवलाई बोलाउनुलाई अर्थपूर्ण ठानिएको छ ।  राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटीमा या सं...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै्

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बालुवाटार श्रोतले जानकारी दिएको छ। यसबाहेक अफगानिस्तानमा रहेका नेपालीहरुकाे उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने अनुमान गरिएकाे छ। तालिबान लडाकुले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरुकाे उद्दार […]

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । प्रधानमन्त्री केपी ओलीले बजेट अघिनै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै मंगलबार बेलुका पुनःस्थापनाको फैसला सुनाएको थियो । सर्वोच्चले १३ दिनभित्र... The post प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक appeared first on Purbeli News.