काठमाडौं। आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ। बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने […]