वैदेशिक रोजगार ऐन संशोधन गर्न रोजगार व्यवसायी मञ्चकाे माग

काठमाडाैं। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले वैदेशिक रोजगार ऐन २०६४ तथा संशोधित ऐन, २०७५ लाई संशोधन गर्न माग गरेको छ। काडमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्त्रले यस्ताे माग गरेकाे हाे। मञ्त्रले संशोधित ऐनमा ‘गन्तव्य मुलुकको नेपाली कूटनीतिक नियोगबाट प्रमाणित मागपत्र र अख्तियारीको सक्कल प्रति पेश गर्नु ‘अनिवार्य’ भन्ने कानूनी व्यवस्थाको कारण प्रशासनिक प्रक्रियाले […]