भक्तपुरको चोरी नहुने गाउँ

जब्रो छेड्ने जात्राका रूपमा प्रसिद्ध भक्तपुरस्थित थिमिको बोडेलाई चोर नलाग्ने स्थानका रूपमा समेत चिनिन्छ। यहाँ जात्रापर्वको भीडभाड होस् वा अन्य कुनै दिन घरमा कसैले ताला लगाउँदैनन्। थिमि नगरपालिका–८, बोडेका वडाध्यक्ष देवकृष्ण मोय् श्रेष्ठका अनुसार अहिलेसम्म यहाँ चोरी भएको र चोरलाई पक्रेर प्रहरीमा लैजानु परेको कुनै घटना छैन। यसो हुनुका कारण सबै कृषक रहेकाले हो। दिउँसो कृषक तरकारी बिक्री गर्न गएका हुन्छन् तर यहाँ कसैले घरका ढोकामा ताला लगाउन आवश्यक ठान्दैनन्। यो बाह्य मानिसको बसोबास नभएको पुरानो नेवार बस्ती रहेकाले पनि ...

सम्बन्धित सामग्री

बदनामी मेटाउँदै धनुषाको झिझा गाउँ

‘चोरी डकैती यहाँका मानिसको बाध्यता थियो । पछिल्लो समय वैदेशिक रोजगार, खेतीपाती लगायत अन्य पेशामा मानिसहरू लागेका छन् । यसले जीवनशैली फेरिएको छ । अब बालबालिका पढाउनेतिर पनि सबैले जोड दिन्छन्’

मोटरसाइकल चोरेर भाग्दै गरेका दुई पक्राउ

सिरहाको गोलबजार र दक्षिणी सीमावर्ती गाउँ खोक्सीबाट पार्किङ्मा राखेको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई नगरपालिका– ८ कसहा टोल...

चोरी मुद्दामा फरार भएको २२ वर्षपछि चुनावमा गाउँ फर्किदा पक्राउ

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका-१ जिता घर भएका वर्ष ५१ का भुपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । साविक पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले […]

गाउँपालिका कार्यालयमै पसेर चोरी प्रयास

पर्वत : पर्वतको पैयुँ गाउँपालिकाको कार्यालयमा चोर पसेर चोरी प्रयास गरेका छन्।पछिल्लो केही समययता जिल्लाका विभिन्न स्थानीय तहका गाउँ–गाउँमा चोरहरूको बिगबिगी बढिरहेको थियो। तर विस्तारै चोरहरू हराउँदै गएको भए पनि पैयुँ गाउँपालिकामा भने गाउँपालिकाको कार्यालयभित्रै छिरेर चोरीको प्रयास भएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गत बुधबार राति करिब दुई बजेको  गाउँपालिकाको कार्यालयमा चोर पसेको भए पनि तत्कालै कार्यालयका सुरक्षा गार्डले थाहा पाएका कारण आर्थिक तथा भौतिक क

छिन्नमस्ता देवीको मुकुट भेटियो, चोरीमा संलग्न पक्राउ

सप्तरी।सप्तरीको छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट भेटिएको छ।आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मा भेटिएको प्रहरीले जनाएको छ।मुकुट चोरी गर्ने एकजना पक्राउ परेका छन्।मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी पाएपछि प्रहरी खोजिका लागि पुगेको थियो। नियन्त्रणमा लिएका व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।मुकुट चोरी भएपछि भारतीय सीमा नाकासमेत बन्द गरी खोजी सुरू भएको थियो।

धनमाल चोरी गर्ने ३ जना पक्राउ

बर्दिया, १७ साउन । विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका ४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय […]

पैसा र सुन चोरी गरेको अभियोगमा बर्दियाबाट ३ जना पक्राउ

बर्दियामा विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नरबहादुर थापा र उनकै दाइ ४८ वर्षीय छत्र बहादुर थापा रहेका छन् ।उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३

प्रशासनको मिलेमत्तोमा यसरी हुँदैछ नदिजन्य पदार्थको चोरी निकासी (भिडियोसहित)

काभ्रे । स्थानिय प्रशासनको मिलेमत्तोमा दिनकै नदिजन्य पदार्थको चोरी निकासी भैरहेको छ । जिल्लाको भुम्लु गाउपालिका वडा नं ८ सिलामे वगरको पारि दैनिक लाखौ रुपैयाको चलखेल गरि नदिजन्य पदार्थको चोरी निकासी भैरहदा पनि सरोकारवाला निकाय मौन बस्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ । स्थानिय बासिन्दाहरुले बताए अनुसार सिलामे वगरको पारि वनदेउ गाउँ र शसत्र प्रहरी १६ […]

नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट प्वाल पारेर इन्धन चोरी

काठमाडौं । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपाल-भारत क्रस-बोर्डर पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी भएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको नवभारत टाइम्सले जनाएको छ । कहिलेदेखि... The post नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट प्वाल पारेर इन्धन चोरी appeared first on Purbeli News.

पाइपबाट पानी चोरे झै, भारतबाट आउने डिजेलको चोरी, अचम्ममा पर्‍यो इन्डियन आयल

काठमाडौं : अमलेखगंज-मोतिहारी पेट्रोलियम पाइपलाइन फोडेर हजारौं लिटर डिजल चोरी भएको तथ्य सार्वजनिक भएको छ। पटना नजिक सिवानको लकडी नवीगंज प्रखन्डको डुमरा गाउँ वरपरबाट आउने पाइपलाइनलाई प्वाल पारेर तेल चोरी भएको हो। पाइपलाइनबाटै तेल चोरी भइरहेको घटना बाहिरिएपछि भारतीय आयल कर्पोरेसन (आइओसी) नै अचम्मित भएको छ। घटनाबारे आइओसीका अधिकारीहरुले स्थलगत निरीक्षण…