जाजरकोटमा जीप दुर्घटना, दुईको मृत्यु

जाजरकोट, २९ भदौ: जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।-रासस/File […]

सम्बन्धित सामग्री

मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

मुगु, गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुई …

सल्यान जीप दुर्घटना : दुईको मृत्यु

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका-१२ तिमिले बस्ने अन्दाजी ७६ वर्षीया ध्रुवी बोहरा र शारदा नगरपालिका-१५ बरला बस्ने अन्दाजी ४५ वर्षीया मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा चालक शारदा नगरपालिका-१ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षीय रविन बुढाथोकी, वडा नम्बर-१२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया प

सल्यानमा जीप दुर्घटनाः दुईको मृत्यु, १७ घाइते

काठमाडौं । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा १ ज ५९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका–७ जिमालीमा दुर्घटनामा भएको हो । दुर्घटनामा जिल्लाको कुमाख गाउँपालिका–७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ […]

धादिङको चिरौदीमा जीप दुर्घटना : दुईको मृत्यु

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ट्रेलरका […]

डोटीमा जीप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

कैलालीः डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। जिल्लाको पूर्वी चौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको…

स्याङ्जामा जीप दुर्घटना, दुईको मृत्यु

ग १ ज ५९३९ नम्बरको जीप दुर्घटनामा बिरुवा गाउँपालिका ३ का जीप चालक र सहचालकको मृत्यू भएको हो । बेलुका अन्दाजी साढे ८ बजे जीप दुर्घटना भएको अनुमान गरिएको छ ।

जीप दुर्घटनामा दुईको मृत्यु

जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

सदरमुकाम बेनीबाट यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । अन्य ६ यात्रु घाइते भएका छन ।

पोखराको याम्दीमा जीप दुर्घटना : दुईको मृत्यु, सात जना घाइते

पोखरा-बाग्लङ राजमार्गमा जीप दुर्घटना भएको छ । शनिबार साँझ भएको सो जीप दुर्घटनामा दुईको मृत्यु र सात जना घाइते भएका छन्

पिकनिक खाएर फर्किँदै गरेको जीप दुर्घटना, दुईको मृत्यु

पिकनिक खाएर फर्किँदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।