इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण

२१ कात्तिक, काठमाडौं । इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीको निवासमा ड्रोन आक्रमण हुँदा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री काधिमी भने सुरक्षित छन् । राजधानी बगदादको उच्च सतर्कतायुक्त क्षेत्र ग्रिन जोनमा रहेको प्रधानमन्त्री निवासको एक भवनमा ड्रोनमार्फत बम आक्रमण हुदा ६ जना सुरक्षाकर्मी घाइते भएका बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री काधिमीले सबैलाई शान्त […]

सम्बन्धित सामग्री

इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण, ६ जना घाइते

काठमाण्डाै - इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ ।   राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो । आक्रमणमा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताउनु भएको छ ।  उहाँले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गर्नु भएको छ ।  यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ...

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन आक्रमण, प्रधानमन्त्री कादिमी सुरक्षित

काठमाडौँ– इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ । प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र […]

इराकका लागि शान्ति र धैर्य कायम गर्न प्रधानमन्त्री कदिमीको आह्वान

इराकी प्रधानमन्त्री मुस्तफा अल कदिमीले राजधानी बग्दादस्थित निवासमा भएको आक्रमणमा जोगिन सफल भएको बताएका छन् । बग्दादको ग्रिन जोनमा अवस्थित उनको निवासलाई लक्षित गर्दै विस्फोटक पदार्थ भरिएको ड्रोन आक्रमण भएको थियो ।

इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण, कादिमीले भने- म सुरक्षित छु

इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी निवासमा आइतबार बिहानै ड्रोन आक्रमण भएको छ। आइतबार बिहान भएको आक्रमणमा प्रधानमन्त्रीको आवासलाई निशानामा पारिएको रोयटर्सले जनाएको छ।