एक प्रतिशतमा झर्‍यो कोरोना संक्रमणदर

हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्दो, सीमाक्षेत्रमा कडाइ

भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमणदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

सीमाक्षेत्रमा बढ्यो कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमितको संख्या थपिँदै गएको हो।

बढ्दै कोरोना संक्रमण, चौथो लहरको आशंका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशत भन्दा कम भएमा मात्र सामान्य भन्न मिल्ने बताउँछन् । असार महिनाको मध्यसम्म एक प्रतिशतमात्र रहेको कोरोना संक्रमण दर अहिले बढेर १६ प्रतिशत पुगिसकेको छ ।

फेरि बढ्दै कोरोना संक्रमणदर, स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह

सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले स

कोरोना संक्रमण दुई अंकमा, दुई जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

घट्यो कोरोना संक्रमण तर जोखिम कायमै

कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ। तर नेपालमा अझै पनि कोरोना संक्रमणदर १३ प्रतिशत छ। हुन त कुनै बेला ५० प्रतिशत (माघ ८ गते) सम्म पुगेको कोरोना संक्रमणदर अहिले १३ प्रतिशतमा झरेको छ।

कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हिजो २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको […]

कोरोना संक्रमणदर बढ्दै, वाणिज्य तथा आपुर्ति सचिव भट्टराई पनि संक्रमित

काठमाडौं, २७ पुस । पछिल्ला केही दिन यता कोरोना भाइरसको संक्रमणदर तिव्रगतिमा फैलिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शिर्षनेताहरु पनि कोरोना संक्रमित भएका छन् । यसैक्रममा आज वाणिज्य तथा आपुर्ति सचिव दिनेश भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा भट्टराईलाई सक्रमण भएको […]

साउदीमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आजदेखि स्वास्थ्य मापदण्डमा कडाइ

काठमाण्डौ – नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश साउदीमा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ ।  केही हप्ता अघिसम्म दैनिक कोरोना संक्रमणदर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी संक्रमणदर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ । साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली द...

सबैभन्दा बढी कोरोना संक्रमणदर कर्णाली, गण्डकी र प्रदेश १ मा

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर गरिएको कोरोना परीक्षणमा सबैभन्दा बढी संक्रमणदर कर्णाली, गण्डकी र प्रदेश १ मा पाइएको छ। सो अवधिमा देशभर संक्रमणदर १९.७१ प्रतिशत रहेको छ। तर कर्णाली प्रदेशमा मात्र संक्रमणदर ४०.७ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ३८ प्रतिशत र प्रदेश १ मा ३६.९ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो।