एमालेको इलाम अध्यक्षमा महेश बस्नेत निर्वाचित

इलाम – नेकपा एमालेको इलाम जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी डा. देवी क्षेत्री दुलालाई फराकिलो मतान्तरले हराउँदै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन्। इलाम नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेत डेढ महिना यता एमाले इलामको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन अध्यक्ष राम राना एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतले अध्यक्षको […]

सम्बन्धित सामग्री

झलनाथ खनालको २५ वर्षे विरासत ढाल्ने महेश बस्नेत को हुनु ?

इलाम । पूर्व प्रधानमन्त्री तथा पाँच पटकसम्म निरन्तर निर्वाचि हुँदै आएका झलनाथ खनालसँग चुनावी प्रतिष्पर्धामा गरिरहेका इलामका महेश बस्नेत जिल्लामा परिचित भएपनि सिंगो मुलुकमा भने अपरिचितनै थिए । खनाल र बस्नेतको चुनावी समाचार बनाउँदा राजधानीका सञ्चारमाध्यमहरुले भक्तपुरे महेश बस्नेतको तस्बीर राखेर समाचार बनाइरहेका हुन्थे । राष्ट्रिय रुपमा अपरिचित इलामे महेश बस्नेत झलनाथ खनालको २५ वर्षे […] The post झलनाथ खनालको २५ वर्षे विरासत ढाल्ने महेश बस्नेत को हुनु ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाम–१ बाट पूर्वप्रधानमन्त्री खनाललाई हराउने महेश बस्नेत को हुन् ?

२०५४ सालमा इलाम कजेल अध्यापन छाडेर राजनीतिमा आएका बस्नेत कुनै बेला खनालकै राजनीतिक चेला थिए ।

इलाम–१ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित

काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेत निर्वाचित भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरेका हुन् । निर्वाचित बस्नेत र पराजित खनालबीच २९५७ मतको अन्तर छ ।

इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका महेश बस्नेत विजयी

इलाम । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो । यसको औपचारिक घोषणा भने भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो […]

इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

काठमाण्डाै – इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गर्नुभयो । महेश बस्नेतले २५ हजार ६ सय ४९ ल्याउनुभयो भने पराजित हुनुभएका झलनाथ खनालले २३ हजार ४५ मत ल्याउनुभयो । यो क्षेत्रमा मतदानमा धाँँधली भएको भन्दै झलनाथ खनालले भने पुन: मतदानको माग गर्नुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयले भने विवाद भएको एउटा मतदान केन्द्रको पुन: मतगणना गरेको छ । ...

इलाम १ : झलनाथको विरोधबीच नतिजा सार्वजनिक, एमालेका महेश बस्नेत निर्वाचित

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्। इलाम–१ बाट पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई २९ सय ५७ मतान्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन्।  बस्नेतले...

इलाम–१ मा झलनाथ खनाललाई पछि पार्दै महेश बस्नेत जित नजिक

काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ । मतगणना नसकिदै खनाल पराजयनजिक पुगेका हुन् । नेकपा एमालेका महेश बस्नेतले खनालतलाई २५ मतान्तरले पछि पार्दैै अग्रता लिएका छन् । सो क्षेत्रबाट सातौंपटक उम्मेदवार बनेका खनाल यसपटक भने पछि परेका छन् । बस्नेत २५ हजार ३०४ मतसहित अग्रता […]

इलाम–१ मा झलनाथविरुद्ध अग्रता फराकिलो बनाउँदै महेश बस्नेत

इलाम : इलाम क्षेत्र नं. १ मा झलनाथ खनाल विरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन्। प्रारम्भिक मतगणनामा २ सय १४ मतले अग्रता कायम गरेका बस्नेतले दोश्रो नतिजा सार्वजनिक हुँदा मतान्तर ४ सय ७५ बनाएका छन्।५ हजार ४ सय ६९ मत गणना हुँदा बस्नेतले २ हजार ४ सय ८५ मत प्राप्त गरेका छन्। खनालले २ हजार १० मत प्राप्त गरे। मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले २ सय २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले २१९, जनता समाजवादीका कमल कुमार राईले ६८ मत पाएका छन्।कांग्रेस विपिका

झलनाथ खनालबाट परिवर्तन सम्भव छैन : महेश बस्नेत

महेश बस्नेत इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फबाट नेकपा एमालेका उम्मेदवार हुन् । यसअघि उनी इलाम नगरपालिका मेयर थिए भने अहिले नेकपा एमालेले क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको टिकट दिएको छ । यसक्रममा इलाम क्षेत्र नम्बर १ का लागि उनका चुनावी एजेन्डा, यो क्षेत्रका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर महेश बस्नेतसँग रातोपाटीले गरेको  कुराकानीको सम्पादित अंशः  कस्तो चलिरहेको छ प्रचार प्रसार अभियान ? रेस्पोन्स कस्तो पाउनुभएको छ ? ठीक छ । आम रूपमा नागरिकह