सुर्खेतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जनाको मृत्यु

सुर्खेत : सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। खोकी, सास फेर्न कठिनाई र पिसाब कम आउने समस्यासहित पुस ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको…

सम्बन्धित सामग्री

थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो । बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ […] The post थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा एकैदिन २७ सय संक्रमित फेला, १४ जनाको मृत्यु

एजेन्सी, १३ जेठ । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारको तुलनामा करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन् । बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै यस […]

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।  वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।  विश्वमा पहिलोपटक कोर

कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

कर्णाली प्रदेशमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ४४ र २१७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै रुकुम पश्चिममा २३, कालिकोटमा ८, सल्यानमा ७, मुगुमा ४, हुम्लामा ३ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले

गण्डकीमा ७१० जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकामा ७१० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६३ महिला र ३४७ जना पुरुष रहेका छन् ।गण्डकी प्रदेशमा निषेधाज्ञा खुलेसँगै क्रमश दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बृद्धि भएको छ । आइतबार प्रदेशमा ४४७ जनामा संक्रमण देखिएकोमा आज संख्या बढेर ७१० पुगेको हो । यो संख्या एक महिनाको तुलनामा उच्च हो ।प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोर

कोरोना संक्रमणबाट कर्णालीमा थप २ जनाको मृत्यु

कर्णाली प्रदेशमा आज कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ  । आज मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १÷१ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या  ३२९ पुगेको छ ।  यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   ९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो । आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या

पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३५ नमुनाको पीसीआर परीक्षण गर्दा १५७७ जना र ४९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट […]

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८,१६७ संक्रमित थपिए

१ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर […]

पछिल्लो २४ घण्टामा ५,७६३ जना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो १४ घण्टामा थप ५,७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार १४ हजार ९६९ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । यस्तै नेपालमा थप […]