बजेटको तयारीमा जनप्रतिनिधि

दाङ-प्रदेश सरकारले १ असारमा बजेट ल्याउने तयारीमा रहेका छन् त्यस भन्दा पहिले नीति कार्यक्रम ल्याउने छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइ सक्नु पर्ने संवैधानिक वाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् । त्यसैअनुसार नव निर्वाचित जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुट्न थालेका छन् । निर्वाचनका कारण बजेट […]

सम्बन्धित सामग्री

कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

काठमाडौँ,२४ जेठ । कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर […]

कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् ।