मनाङमा उद्दार तथा राहतका लागि हेलिकोप्टर पठाउने तयारी

२ असार, काठमाडौं । मनाङको चामेमा राहत सामग्री लिएर गृह मन्त्रालयले हेलिकोप्टर पठाउन लागेको छ । तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री …

सम्बन्धित सामग्री

४१ वर्षीय गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

२३ असोज, पोखरा। गोरखाको चुमनुब्री गाउँपालिका-७, छेकम्पारकी ४१ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरीएको छ । सोमबार पासाङ छेन्जुम लामालाई उद्दार गरेर काठमाडौ लगिएको हो । लामालाई सुरुमा छेकम्बार स्वास्थ्य चौकीमा लागिएको थियो । तर, स्वास्थ्य अवस्था जटिल रहेको र २४ घण्टाभन्दा लामो बेथा लागेकोले हेलिकोप्टर मगाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए […]

बाढी, पहिरो र डुबानमा परेकालाई उद्दार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन्...

बाढी, पहिरो र डुबानमा परेकालाई उद्दार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कोइराला, दाङका […]

ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरिएको हो । जोखिममा उनीहरुलाई हवाई उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले […]

सेनाको हेलिकप्टरमा इन्धन सकिँदा उद्दार कार्य प्रभावित

काठमाडाैँ- तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्दार कार्य हुन सकिरहेको छैन। उद्दारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताए। ‘सेनाको हेलिकोप्टर उद्दारका लागि हिजै जोमसोम गएको हो। तर, इन्धन सकिएको छ। हामीले भर्खरै पठाएका छौँ। इन्धन पुगेपछि […]

बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

काठमाडौं : आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ। आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ।हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो।  नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो।  विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ। अध्यारो र प्रतिकुल

तारा एयरले भन्यो– हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई

तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई  राखिएको जनाएको हो । एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ ।  तारा एयरको ट्वीनअट

हेलिकोप्टर दुर्घटनाः जिवितै उद्दार गरिएकी डोल्मालाई काठमाडौं ल्याइयो

२३ भदौ, नुवाकोट । नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ । गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस नुवाकोटको मेघाङ गाउँपालिका …