सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ। नेकपाभित्र सभामुखको उम्मेदवार विवादले संसद् एक महिनादेखि अनिर्णयको बन्दी बनेको थियो।

सम्बन्धित सामग्री

कोशीमा सभामुख चयन गर्न आज निर्वाचन हुँदै

कोशी प्रदेश सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । केहीबेर अघि सम्पन्न कार्यव्यवस्था बैठकले आजै सभामुख निर्वाचन सम्पन्न गर्ने गरी कार्यसूची तय गरेको हो । सभामुख पदको निर्वाचन दिउँसो ३ बजे हुँदैछ ।

कोशीमा सभामुख चयनको प्रक्रिया सुरु गर्न सहमत

काठमाडौँ : कोशी प्रदेशसभामा सभामुख चयनको प्रक्रिया सुरु गर्न दलहरू सहमत भएका छन्।गत साउनमा बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरू सहमत भएका हुन्।पुस २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन दलहरूले सहमति जनाएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख पद दिने सहमति छ। राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ।को

संसद अनिश्चित गरेर सभाध्यक्ष सम्पर्कविहीन, सभामुख निर्वाचन प्रक्रिया नै अन्योलमा

कैलाली । सुदूरपश्चिम प्रदेशमा सभाध्यक्ष शिवराज भट्ट सम्पर्कविहीन भएका छन् । हिजो साँझ आज बिहान ११ बजेका लागि प्रदेशसभा बैठक बोलाएका सभाध्यक्ष भट्ट सर्वदलीय बैठकपछि सम्पर्कविहीन भएका हुन् । उनी मोबाइल बन्द गरेर सम्पर्कविहीन भएपछि अहिले प्रदेश सभा सचिवालयका कर्मचारीहरू तनावमा परेका छन् । आज सभामुख निर्वाचन हुनुपर्ने हो । तर, सभाध्यक्ष नै सम्पर्कमा नआएपछि […]

सभामुखको निर्वाचन हुँदै, अग्‍नि सापकोटा निर्विरोध

काठमाडौं : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया अघि बढेको छ। आइतवार दिउँसो ३ बजेदेखि बसिरहेको प्रतिनिधसभाको बैठकमा सभामुख निर्वाचन प्रक्रिया अघि बढेको हो। ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठक सुरु गरेलगत्तै सभामुख चयनको कार्यसूचीमा प्रवेश गरेको हो। बैठकको सुरुमै बैठकको अध्यक्षता गरिरहेका ठाकुरले एकल उम्मेदवारी ...

सभामुख चयनका विषयमा पार्टीभित्र कुनै विवाद छैनः प्रवक्ता श्रेष्ठ

बेनीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने बताएका छन् । शनिबार विहान बेनीमा प्रेस संगठन ...

सभामुख नेकपाबाटै - नेकपा प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने बताउनुभयो ।

https://www.onlinekhabar.com/2020/01/829369

३ माघ, काठमाडौं । सभामुख निर्वाचनलाई देखाएर संसद अवरुद्ध गरिराख्नु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अकर्मण्यता भएको बताएको छ । साथै उसले माघ ६ गते बोलाइएको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको छ …