दुई बालकको मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन

रौतहटमा दुई बालकको मृत्यु भएको विषयमा दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन भएको छ ।  मुसा मार्ने औषधी खाएर देवाही गोनाही नगरपालिका–५ स्थित टिकुलियाका संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखिया मृत्यु भएको थियो । स्थानीयले घटना संकास्पद भएको भन्दै सोमबार शव बोकेर दोषीलाई कार्वाहीको मागसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको गहनरुपमा अनुसन्धान गरि दोषीलाई कार्वाहीको दायरामा ल्य

सम्बन्धित सामग्री

पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।...

खाल्डोमा डुबेर बालकको मृत्युपछि आफन्तले गराए बिपी राजमार्ग अवरुद्ध

सिन्धुली – बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ। पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आइतबार बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीय बासिन्दाले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय […]

बालकको मृत्युपछि बीपी राजमार्ग अवरुद्ध

सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास...

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजो

खोलामा खनेको खाडलमा डुबेर बालकको मृत्यु भएपछि बिपी राजमार्ग अवरुद्ध

बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि

उपचारका क्रममा विरामीको मृत्यु भएपछि नर्भिक अस्पताल तनाबग्रस्त :: Pahilopost.com

काठमाडौः उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।  चिकित्सको लापरबाहीले १६ महिनाका बालक भिक्टोरिया आचार्यको मृत्यु भएको भन्दै मृतकाका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्।  अस्पतालले भने निमोनियाका कारण बालकको मृत्यु भएको जनाएको छ। तर आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग