राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् ।  केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका […]