सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी

काठमाडौँ । आज प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । पाँचौँ पटक प्रधानमन्त्रीको शपथ लिन लागेका देउवाले सात सदस्यीय मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् । उनले नेपाली काँग्रेसबाट दुई, नेकपा माओवादी केन्द्रबाट दुई, जसपा र राजमाेबाट एक एक जनालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले […]

सम्बन्धित सामग्री

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

मुख्यमन्त्री चौधरीले बनाए ४ सदस्यीय मन्त्रिपरिषद्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले चार सदस्यीय मन्त्रिपरिषद निर्माण गरेका छन्।...

प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्।  उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ...

संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न माग

नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्

माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो

नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो १२५ सदस्यीय रहने भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरोको प्रस्ताव गरेका हुन्। प्रस्तावित पोलिटब्युरो सदस्यहरुको नाम...

एमालेको ३०१ सदस्यीय कमिटीमा यसरी हुनेछ निर्वाचित

बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ।...

अखिल(क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

अखिल(क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि सुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको शुक्रबार दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त...

माओवादीमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

नेकपा माओवादी केन्द्रमा राष्ट्रिय महाधिवेशन नभएसम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश भएको छ।

जसपाको कार्यकारिणी समिति अब ३४ सदस्यीय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। मंगलबारको जसपाको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय समिति कायम गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको आधिकारिकता दाबी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने ३४ जनालाई मात्रै कार्यकारिणी सदस्य कायम गरेको हो। विधानमा ५२ सदस्यीय कार्यकारिणी समितिको व्यवस्था भए पनि हाललाई ३४ सदस्यीय कायम गरिएको छ।