क्यारेबियन लिगमा सन्दीप महँगो मूल्यमा 'विक्री'

सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्ट्स क्लबले ७० हजार डलरमा आफ्नो टोलीमा लिएको छ।