विराटनगर : भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्रदेश १ का ६ वटा स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन्। प्रदेशका २ नगरपालिका र ४ गाउँपालिकाले महिलाको नेतृत्व पाएका हुन्।०७४ सालकाे चुनावमा एक मात्रै महिला नेतृत्व पाएको प्रदेश १ ले यो निर्वाचनबाट ६ स्थानीय तहमा महिला नेतृत्व पाएका छन्।२०७४ को निर्वाचनमा झापाको कमल गाउँपालिको अध्यक्षमा मेनुका काफ्ले निर्वाचित भएकी थिइन्।झापाको विर्तामोड नगरपालिका र गौरीगञ्जबाट गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालि