एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]

सम्बन्धित सामग्री

खेलाडी-प्रशिक्षक विवाद समाधान गर्न एन्फाले बनायो तीन सदस्यीय कार्यदल

२५ बैशाख, काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ । आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । नेपाली सेनाका पूर्व […]

एमाले एकता कार्यदल भंग

काठमाडौं, १ साउन । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो । आजको बैठकले सरकारको विपक्षमा उभिनको […]

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए।आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको मस्यौदाबारे टुंगो लगाउने उनले बताए। कार्यदलको बैठक आजै दिउँसो पनि बसेको थियो। बैठकलाई निर्णायक बनाउने भन्दै अहिले साँझसम्मको लागि स्थगित गरिएको थियो।ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा दुई घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई/दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछ

एमालेको विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन, भाेलि फेरि बस्ने

काठमाण्डाै – नेकपा एमालेकाे विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा झन्डै तीन घण्टा बसेको बैठकमा समस्या समाधानका विषयमा खुलेर कुराकानी भए पनि कुनै निष्कर्षमा नपुगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।  बैठकमा दुवै पक्षका विषय खुलेर राख्ने काम भएको र सकारात्मक वातावरण बनेको उहाँले बताउनुभयो । बैठक भोलि बिहान ८ बजे फेरि बस्नेछ । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । म...

एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । कार्यदलकाे बैठक सिंहदरबारमा बसिरहेको छ । साेमवार (हिजो) साँझ बसेको बैठकले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्ने भन्दै असहमतिका बुँदा–बुँदामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने जनाएको थियो । आजको बैठकले एकताका लागि सकारात्मक वातावरण बनाउने नेताहरूले दाबी गरेका छन् । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । माधव नेपाल पक्षले निःसर्त रूपम...

एमाले विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय

एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । खनाल–नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक सोमबार सिंहदरबारमा बसेको छ ।  बैठकपछि...

विवाद समाधान गर्न बनाइएको एमाले कार्यदल बैठक स्थगित

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलकाे बैठक स्थगित भएकाे छ।आज साँझ ७ बजेका लागि बैठक बाेलाइएकाे भए पनि सबै सदस्य उपस्थित हुने अवस्था नदेखेपछि भाेलि ५ बजे बस्नेगरी बैठक स्थगित गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले थाहाखबरलाई जानकारी दिए।'आज अनाैपचारिक छलफल गरियाे। सबै साथीहरू उपस्थित हुने वातावरण देखिएन', उनले भने, 'भाेलि १० जना नै उपस्थित हुने वातावरण मिलाएर बैठक स्थगित गरेका हाैँ।'कार्यदल अनाैपचारिक रूपमा विभिन्न विषयमा छलफल गरिरहेकाे उनले बताए। आजको बैठकमा क

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ । पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी ...

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।बैठकले कार्यदलको कार्यक्षेत्र,

विवाद समाधान गर्न कार्यदल बनाउने माधव नेपालकाे प्रस्ताव

काठमाडौं : पार्टीभित्रको विवाद समाधान गर्नका लागि पार्टी मुख्यालय धुम्बाराहीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाएर अगाडि जान सकिने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेको फागुन २८ गतेको निर्णयलाई फिर्ता लिएर कार्यदल बनाएर समस्या समाधान गर्नका लागि उनले प्रस्ताव गरेका हुन्। '२८ गतेको बैठक वैधानिक छैन। त्यसलाई शून्य अवस्थामा लैजाऔँ' छलफलपछि नेता नेपालले भने, 'त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ। कार्यदल पनि बनाउन सकिन्छ। तर, प्रधानमन्त