आगामी आर्थिक वर्षको बजेट: कार्यक्रम धेरै, कार्यान्वयनमा चुनौती

सांसदहरूले आर्थिक वर्ष २०७९-८० को बजेटमा निर्यात प्रवर्द्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताएका छन् ।

सम्बन्धित सामग्री

अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : सांसद पन्थ

काठमाडौँ, ६ चैत । राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गरे । “अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन […]

संघीयता कार्यान्वयनमा चुनौती

मंसिर ४ गते आइतबार भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिका–९ गैरीगाउँस्थित अन्नपूर्ण मतदान केन्द्रमा मतदान गर्नुभयो । त्यसक्रममा उहाँले प्रदेशसभा सदस्यतर्फ मतदान नगरी फर्किनुभयो । यही शैलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले खुरुखुरु पछ्याउनुभयो । उहाँले पनि प्रदेशसभा सदस्यतर्फ मतदान नगरी चाबहिलस्थित महाकाल मतदान केन्द्रबाट फर्किनुभयो । विशेषतः सहरका मध्यमवर्ग त्यसमाथि युवाहरूमाझ […]

उद्यमीलाई प्रोत्साहन गर्ने बजेट आएपनि कार्यान्वयनमा चुनौती

सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आएपनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरुले बताएका छन् ।हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भएपनि कार्यक्रममा नै सिमित रहेको उनीहरुको गुनासो छ । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष पनि त्यही समस्या दोहोरिनसक्ने […]

बजेट कार्यान्वयनमा चुनौती रहेको अर्थविद्हरूको धारणा

काठमाडौँ – आर्थिक वर्ष २०७९/०८०को बजेट कार्यान्वयनमा चुनौती रहेको अर्थविदहरुले बताएका छन् । आइएसएसइआरद्वारा बिहीबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा आगामी बजेट कार्यान्वयनको चुनौती, विश्वको आर्थिक अवस्था तथा नेपालको आर्थिक परिसूचक लगायत बजेटका विषयमा विषयमा पूर्व अर्थमन्त्रीसहित केही अर्थविद्ले धारणा राखेका हुन् । आर्थिक वृद्धिदर ८ प्रतिशत र मुद्रा स्फीती ७ प्रतिशत कायम राख्ने सरकारको लक्ष्य […]

बजेट कार्यान्वयनमा चुनौती छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट कार्यान्वयनमा समस्या देखिन सक्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले आर्थिक वर्षको बजेटमा धेरै राम्रा कुरा आए पनि कार्यान्वयनमा...

बजेट सकारात्मक कार्यान्वयनमा चुनौती

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री शर्माले आगामी आवको लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुुत गरेका हुन् । उनले आइतबार प्रस्तुत गरेको बजेटका सन्दर्भमा अर्थविद् एवं उद्योगी व्यवसायीसँग कारोबारले गरेको कुराकानीको सार : बजेटले नयाँ दृष्टिकोण लिएको छविनोद चौधरीसांसद, नेपाली […]

बजेट सकारात्मक, कार्यान्वयनमा चुनौती

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो । बजेटले कोभिड–१९ को महामारी नियन्त्रण रोकथाम तथा नियन्त्रण खोप खरिदलाई प्राथमिकतमा राखेको छ भने थलिएको उद्योग, व्यवसाय र अर्थतन्त्रलाई पुनरुत्थान गर्दै सामाजिक सुरक्षाका विषयलाई जोड दिएको छ […]

सबै क्षेत्रलाई समेटे पनि कार्यान्वयनमा चुनौती

सरकारले आगामी आर्थिक वर्ष २०७-०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चुनाव लक्षित गरेर बजेट ल्याएको छ । कोरोना भाइरसको खोप खरिद गर्नका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उद्योग व्यवसाय पुनरुत्थानका लागि बजेटमा कर छुट, अनुदान, सहुलियतजस्ता कार्यक्रम बजेटमा समावेश गरिएको […]

महिला अधिकार कार्यान्वयनमा चुनौती

महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । नेपाल ल क्याम्पसका प्राडा शशि अधिकारीले कानुन पर्याप्त भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए। कानुन कार्यान्वयन गर्ने निकाय महिलाप्रति सकारात्मक नहुँदा समस्या भएको दाबी उनले गरे। संविधानमै पैतृक सम्पत्तिमा छोरीको समान हकको व्यवस्था गरिएको छ तर यसको कार्यान्वयन हुन सकेको छैन । संविधानको धारा १८ को उपधारा (५) मा पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावबिना स...