गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?

पोखराः नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह शतप्रतिशत जित निकाल्न सफल बन्यो। प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्ष गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए। गण्डकीमा पदाधिकारी बाहेक सदस्यमा पनि पौडेल समूहले आफ्नो पकड जमायो। देउवा समूहका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शुक्रराज…