बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ – सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित […]

सम्बन्धित सामग्री

स्वदेश फर्कन चाहनेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण

काठमाडौं–  इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न राप्रपा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले इजरायलमा आतंककारी समूह हमासले गरेको आक्रमणको  भत्सर्ना गर्दै त्यहाँ रहेका नेपालीको ध्यानाकर्षण गराएको हो। ‘आतंककारी हमासको आक्रमणमा परि निधन भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछौँ। इजरायलमा […]

विपद्मा परेकाको तत्काल उद्धार गर्न सांसदको माग

काठमाडौँ– सांसदहरुले मनसुनी विपद्जन्य घटना, वैदेशिक रोजगारीमा जाने नेपालीको विपद्, ललिता निवास जग्गा प्रकरणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनाका पीडितलाई राहत उपलब्ध गराउन र अवरुद्ध सडक पुनः सञ्चालन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार गत जेठ ३२ […]

बाढी-पहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैँ- सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढी-पहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा […]

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरो पीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।  उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका

बाढी पहिरोका घटनामा सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं : देशभर मनसुनका कारण विपतका घटना बढेपछि सरकारको पूर्वतयारी र राहत तथा उद्धारमा देखिएका प्रगतिप्रति सांसदहरुले आपत्ति जनाएका छन्।आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भूकम्पदेखि बाढी पहिरो पीडितको राहत उद्धार र व्यवस्थापनमा आवाज उठाएका हुन्।बैठकको शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए।‘म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा छ। त्यस

प्रतिनिधिसभा बैठकः पहिरोपीडितलाई उद्धार गरी राहत दिन माग

काठमाडौँ,३ असार । प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय माग गर्दै उनले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र […]

बाढीपीडितको उद्धार तथा पुन:स्थापनामा तत्काल लाग्न शेखरद्वारा सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बाढी, पहिरो र डुबानपीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन र पुन:स्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश जारी गर्दै कोइरालाले लेखेका छन्– 'विगत ३ दिनदेखि परेको अविरल वर्षाले देशमा धनजनको ठूलो क्षति हुन पुगेको छ । खासगरी किसानहरूले पाकेको धान भित्र्याउन नसकेर ठूलो क्षति व्यहोरेका छन् । सरकारले अति वर्षाबाट प्रभावित परिवारको राहत, उद्धार र पुन:स्थापनामा यथाशीघ्र काम गरोस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।' दशै...

अफगानिस्तानबाट आफ्ना नागरिक तत्काल फिर्ता गराउन सरकारसँग आग्रह

सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।