बालुवाटारमा पोस्टर टाँस्ने युवालाई प्रहरीले छाड्यो

२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पोस्टर टाँस्न खोज्ने व्यक्तिलाई प्रहरीले छाडेको छ । शनिबार नियन्त्रणमा लिइएका प्रकाश शर्मालाई आइतबार छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । ‘आफन्तको जिम्मा लगाएर आज छाडेका छौं,’ परिसरका …