काठमाडौँ । नेपाल प्रहरीले वर्तमान समयमा सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ । प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना (मिसइन्फरमेसन) र भ्रामक सूचना (डिस्इन्फरमेसन) का कारण साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव खलबलिने जोखिम बढेको […]
Kathmandu. Health and Food Hygiene Minister Nisha Mehta and Lalitpur Metropolitan City Chief Chiribabu Maharjan held a meeting on Friday. Discussions were held on the construction of a disability-friendly bridge to be built in front of the Mental Hospital, Lagankhel, and the overall health sector within the metropolitan city.Discussions were held on bridge construction and overall health service expansion during the meeting held at the Ministry of Health and Food Hygiene on Friday.During the meeting, discussions were also held on the necessary health equipment and infrastructure development for improving the services of government hospitals within Lalitpur Metropolitan City, and on...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले देशका विभिन्न स्थानमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति असहजता केही दिनभित्रै पूर्ण रूपमा समाधान हुने बताएकी छन्।
काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ । बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायत सुरक्षानिकायका प्रमुख आफै फिलमा खटिएका छन् । बुधबार साँझ करिब साढे ६ बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ […]
२२ साउन, काठमाडौं । मिडिया हाउसको गेट अगाडि गार्डी पार्किङ गरेको विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले दाबी गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले यो विषय अनुसन्धानकै …
काठमाडौँ । सरकारले विदेशस्थित पाँचवटा नेपाली कूटनैतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ । मन्त्रालयमा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल, डेनमार्क […]