हिमालयन बैंकको एससीटी युनियन पे कार्ड सेवा संचालनमा, नेपाल र भारतका सबै एटीएम तथा पस टर्मिनलमा चल्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेड र युनियन पेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियन पे कार्ड सेवा संचालनमा आएको छ । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलामा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।युनियन पेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एचबीएल युनियनले एससीटीको ब्रान्डेड कार्ड आफ्ना  ग्राहकहरूका लागि जारी गर्न शुरु गरेकोमा प्रसन्नता व्यक्त गरे । त्

सम्बन्धित सामग्री

आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने

एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा सोमबार अबरुद्ध हुने भएको छ । सोमबार राती साढे १० बजेदेखि मंगलबार बिहान साढे १ बजेसम्म कार्ड र एटीएम सेवा अवरूद्ध हुने भएको हो ।  बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएकाले आज राती कार्ड र एटीएम सेवा अवरूद्ध हुने बैंकले जनाएको छ...

म्याग्दीको तातोपानीमा गरिमा विकास बैंकको एटीएम सेवा

गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ तातोपानीमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटीएम सेवा सञ्चालनमा ल्याइएको बैंक्ले जनाएको छ । एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटीएम सेवाको उद्घाटन गरेका हुन् ।  म्याग्दीकै...

एनएमबि बैंकले सञ्चालनमा ल्यायो ठमेलको गार्डेन अफ ड्रिम्समा एटीएम सेवा

काठमाडौं । एनएमबि बैंकले काठमाडौंको ठमेलस्थित गार्डेन अफ ड्रीम्स नजिकै नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहक तथा पर्यटकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यका साथ काठमाडौं उपत्यकाको अति व्यस्त स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । देशभर २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको बैंकले […]

बुटवलको देवीनगरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आईएमई बैंकको एटीएम संख्या २७३ पुगेको बैंकले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री र बैंकका लुम्बिनी प्रदेश प्रमुख र रवी श्रेष्ठले उक्त एटीएम बुथको संयुक्त रुपमा उद्घाटन गरेका […]

सिभिल बैंकले सञ्चालनमा ल्यायो पोखराको लेकसाइडमा एटीएम सेवा

काठमाडौं । सिभिल बैंकले कास्कीको पोखरास्थित लेकसाइडमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटीएम सेवाको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले एक कार्यक्रमबीच गरे । एटीएम सेवाको शुभारम्भ कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी […]

सुर्खेत पुग्यो शिवशिखरको एटीएम सेवा

पछिल्लो समय एटीएम सेवा विस्तारमा आक्रामक हुँदै गएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर अर्को एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  यो सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटीएम सेवा सञ्चालनमा ल्याएको सहकारीले जानकारी दिएको छ ।  मंगलवार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटीएम सेवा सञ्चालनको शुरूवात गरेका हुन् ।  भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एट...

नेपालगञ्जमा शिवशिखर सहकारीको एटीएम सेवा

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारीले एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।  भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको छ ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलानाथ गौतमका अनुसार आफ्ना सेवा केन्द्र रहेका सबै स्थानमा एटीएम सेवा विस्तार गर्ने संस्थाको योजना छ ...

भक्तपुरमा सहकारीको एटीएम

भविष्यमा देशभर ५० ठाउँंहरुमा मार्टसहित एटीएम सेवा विस्तार गर्ने योजना रहेको पनि उनले सुनाए। हाल मार्ट सञ्चालन गर्दै आइरहेको सहकारीको यो पहिलो एटीएम सेवाको सुरुवात हो।...

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ ।  झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।  सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख...

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा पनि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानम